• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    तोलाको १ लाख ७१ हजार पुग्यो सुन

    • lumbinisanjal
    • २०८१ फाल्गुन ८, बिहीबार ०५:२०
    2.7K
    SHARES
    तोलाको १ लाख ७१ हजार पुग्यो सुन

    बुटवल , ८  । फाल्गुन नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सयले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

    यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो। यस्तै आव चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ८, बिहीबार ०५:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP