• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

    • lumbinisanjal
    • २०८२ चैत्र ४, बुधबार १७:३६
    884
    SHARES
    वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

    काठमाडौँ, ४ चैत । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज रेड लायन्साले लिगका लागि अनुबन्ध गरेको हो । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको उल्लेख गरेको छ ।

    सन्दीपको अनुबन्ध रकम भने खुलाईएको छैन । इयू टी–२० लिग आगामी मे ३० देखि जुन ७ तारिखसम्म आयोजना हुनेछ । लिगमा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सकासहित ६ टोलीको सहभागीता रहनेछ ।



    lumbinisanjal   
  • २०८२ चैत्र ४, बुधबार १७:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP