• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसले आइतबार प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    • lumbinisanjal
    • २०८२ फाल्गुन १, शुक्रबार १६:४०
    949
    SHARES
    कांग्रेसले आइतबार प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

    काठमाडौं ,०१ फागुन ।  नेपाली कांग्रेसले आइतबार (पर्सि) प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ ।

    आइतबार दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    ‘फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसको प्रतिज्ञा पत्र आइतबार सार्वजनिक गरिने कार्यक्रम रहेको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १, शुक्रबार १६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP