• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

    • lumbinisanjal
    • २०८२ माघ ६, मंगलवार ११:१२
    793
    SHARES
    कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

    काठमाडौं , ६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

    यसअघिका निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्दै आएका थापा यसपटक सर्लाही गएका हुन् ।



    lumbinisanjal   
  • २०८२ माघ ६, मंगलवार ११:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP