• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    • lumbinisanjal
    • २०८२ पुष २४, बिहीबार १३:४६
    897
    SHARES
    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौँ ,२४ पुस ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दै छ।

    बैठक ४ बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आयोजना हुने छ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

    बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका आन्तरिक गतिविधि र आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ।



    lumbinisanjal   
  • २०८२ पुष २४, बिहीबार १३:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP