• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    मेयर बालेन साहलाई पितृशोक

    • lumbinisanjal
    • २०८२ मंसिर १५, सोमबार १३:२९
    1K
    SHARES
    मेयर बालेन साहलाई पितृशोक

    काठमाडौं,१५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको छ ।

    आइतबार उपचारको लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएका रामनारायण शाहको आज निधन भएको अस्पतालले जानकारी दिएको छ ।

    शाहको पिसाबमा सङ्क्रमण भएपछि शरीरमा फैलिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएका उपचारकै क्रममा निधन भएको हो ।

    आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।



    lumbinisanjal   
  • २०८२ मंसिर १५, सोमबार १३:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP