• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ८ हजार ७ सय ७२ जना उत्तीर्ण

    • lumbinisanjal
    • २०८२ कार्तिक २५, मंगलवार १४:००
    2.8K
    SHARES
    एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ८ हजार ७ सय ७२ जना उत्तीर्ण

    काठमाडौं,२५ कार्तिक । चिकित्सा शिक्षाको एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८ हजार बढि परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    चिकित्सा शिक्षा आयोगले सोमवार सार्वजनिक गरेको चिकित्सा शिक्षा स्नातक तहअन्तर्गतको एमबीबीएसतर्फको एकीकृत प्रवेश परीक्षामा ८ हजार ७ सय ७२ जना पास भएको आयोगले जनाएको छ ।

    आयोगले शैक्षिक सत्र २०८२ ०८३ का लागि १५ कात्तिकमा इन्ट्रान्स परीक्षा सञ्चालन गरेको थियो । भदौका लागि तय भएको इन्ट्रान्स जेन-जी आन्दोलनलगायका कारण कात्तिकमा सरेको थियो ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २५, मंगलवार १४:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP