• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    दीपावलीमा डा.शेखर कोइरालाको शुभकामना सन्देश सार्वजनिक

    • lumbinisanjal
    • २०८२ कार्तिक ३, सोमबार १२:२२
    2.5K
    SHARES
    दीपावलीमा डा.शेखर कोइरालाको शुभकामना सन्देश सार्वजनिक

    काठमाडौं , ३ कार्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लक्ष्मीपूजा तथा दीपावलीको अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

    उनले सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गर्दै चाडपर्वले राष्ट्रिय एकता मजबुत पार्ने विश्वास व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८२ कार्तिक ३, सोमबार १२:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP