• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    कञ्चनपुरका हरिस के.सी. सम्पर्कविहीन, खोजीदिन परिवारको आग्रह

    • lumbinisanjal
    • २०८२ भाद्र १३, शुक्रबार २२:२६
    8.2K
    SHARES
    कञ्चनपुरका हरिस के.सी. सम्पर्कविहीन, खोजीदिन परिवारको आग्रह

    कञ्चनपुर, भाद्र १३ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ३३ वर्षीय हरिस के.सी. यही भाद्र ११ गतेदेखि सम्पर्कविहीन भएका छन्। खोजी कार्य जारी भए पनि हालसम्म उहाँ फेला परेका छैनन्।

    परिवारका अनुसार के.सी. भाद्र १२ गते बिहान करिब ८:३० बजे डडेलधुराको तूफान डाँडास्थित माली होटल वरिपरिको क्षेत्रमा देखापरेको खबर प्राप्त भएको छ। त्यसैले डडेलधुरा बजार क्षेत्र र आसपासका स्थानमा सर्वसाधारणलाई विशेष ध्यान पुर्‍याउन तथा जानकारी दिन आग्रह गरिएको छ।

    सम्पर्कविहीन के.सी.लाई देख्ने वा फेला पार्ने महानुभावलाई नजिकैको प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क नम्बरहरूमा खबर गर्न परिवारले आग्रह गरेको छ।

    📞 सम्पर्क नम्बरहरू:
    ९८५८७५०२०५
    ९८०१३८२३३९
    ९८४८७२५५११
    ९८६५६४५११०

     



    lumbinisanjal   
  • २०८२ भाद्र १३, शुक्रबार २२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP