• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    निलो टाई लगाएर रास्वपा सांसद संसद्मा

    • lumbinisanjal
    • २०८२ असार ३, मंगलवार १५:५८
    2.1K
    SHARES
    निलो टाई लगाएर रास्वपा सांसद संसद्मा

    काठमाडौं ,०३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद् भवन पुगेका छन् ।

    भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगाएर संसद् भवन पुगेका हुन् ।

    `मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा “निलो रिबन” को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर “मानव तस्करी” को विरोध गरेका छन्।´



    lumbinisanjal   
  • २०८२ असार ३, मंगलवार १५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP