• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तरुण दल रुपन्देहीद्वारा पुर्णकालिन सदस्यता बितरण

    • lumbinisanjal
    • २०८१ चैत्र १७, आईतवार १७:०५
    3.7K
    SHARES
    तरुण दल रुपन्देहीद्वारा पुर्णकालिन सदस्यता बितरण

    बुटवल, १७ चैत । तरुण दल रुपन्देहीले पुर्णकालिन सदस्यता बितरण थालेको छ ।जिल्ला सभापति प्रसान्त कोइरालाको सभापतित्वमा आज सदस्यता बितरण भएको हो।

    कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस महासमिती सदस्य सोम गुरुङ, तरुणदलका विशिष्ट अतिथी पुर्ब सचिब चिरन्जिबि जोसी,तरुण दल केन्द्रिय सदस्य अजय रावल,केन्द्रिय सदस्य दुर्गा सिंह क्षेत्री ,लगायतको उपस्थिति रहेकोथियो।

    क्षेत्रीय सभापति हसन्त लामा,किसोर सुवेदी , बुटवल उपमहानगरपालिकाका सभापति सुजन पुन,सैनामैना सभापतिराजु चौधरी लगायतले मन्तव्य राख्न्नुभएको थियो।

    त्यसैगरि तरुण दल रुपन्देहीले पुर्णकालिन सदस्यता वितरण गर्ने बिपि स्मृति कप खेल राख्ने समेत जनाएको छ।वडा र नगर क्षेत्र भित्रको चैत्र २८ गतेभित्र पुणकालिन सदस्यता जिल्ला कार्य समितिमा बुझाउने,वडा देखि क्षेत्र सम्मकोअधिवेशन बैशाख २० भित्र गर्ने निर्णय भएको विशाल चौधरीले जानकारी दिए।

    युवा मिलन तथा सदस्यता वितरण कार्यक्रम जिल्ला कोषाध्यक्ष वासु बस्यालको संयोजकत्वमा पाच सदस्य रहनेकार्यसमिति समेत बनेको तरुण रुपन्देहीका सभापति कोइरालाले लुम्बिनी सञ्जाललाई जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८१ चैत्र १७, आईतवार १७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP