• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३, शनिबार १०:४६
    2.2K
    SHARES
    कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं, ३ जेठ । सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने बताइएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३, शनिबार १०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP