• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    लिभरपुललाई हराउँदै न्यु क्यासलले जित्यो ७० वर्षपछि पहिलो उपाधि

    • lumbinisanjal
    • २०८१ चैत्र ४, सोमबार ०५:१६
    2.6K
    SHARES
    लिभरपुललाई हराउँदै न्यु क्यासलले जित्यो ७० वर्षपछि पहिलो उपाधि

    काठमाडौं,०४ चैत ।  न्यु क्यासल युनाइटेडले ७० वर्षमा पहिलो पटक घरेलु फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा लिभरपुललाई २-१ ले हराउँदै न्यु क्यासलले लिग कपको उपाधि जितेको हो ।

    न्यु क्यासलका लागि पहिलो हाफमा डान बर्न र दोस्रो हाफमा अलेक्जेन्डर इसाकले गोल गरे । लिभरपुलका इलियटले इन्जुरी समयमा फ्रेडिको चेइसाले गोल गरे । गत साताको मध्यमा पिएसजीसँग टाइब्रेकरमा हारेर लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । यस अघि न्यु क्यासलले सन् १९५५ मा एफएकपको उपाधि जितेको थियो । बिबिसी



    lumbinisanjal   
  • २०८१ चैत्र ४, सोमबार ०५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP