• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    एमाले सचिवालय बैठक बस्दै

    • lumbinisanjal
    • २०८१ चैत्र ४, सोमबार ०४:५९
    2.8K
    SHARES
    एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं, ४ चैत । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । बैठकमा देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा साङ्गठनिक गतिविधिका विषयमा छलफल हुने बताइएको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरू सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई चासोका साथ हेरिएको छ ।

     



    lumbinisanjal   
  • २०८१ चैत्र ४, सोमबार ०४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP