• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    एनपीएलको तेस्रो संस्करण कात्तिक दोस्रो साता

    • lumbinisanjal
    • २०८३ श्रावण २४, आईतवार ०७:५८
    260
    SHARES
    एनपीएलको तेस्रो संस्करण कात्तिक दोस्रो साता

    बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने भएको छ।

    नेपाल क्रिकट संघ (क्यान)का सचिव पारश खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गरी एनपीएलको तेस्रो संस्करण मितिबारे जानकारी दिएका छन्।

    एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने सचिव खड्काले जनाएका छन्।

    एनपीएलमा प्रतिस्पर्धा गर्ने आठै टोलीले नेपाली खेलाडी अनुबन्धन गरिसकेका छन्। केही टोलीले विदेशी खेलाडी भित्र्याउने प्रयासमा छन्।



    lumbinisanjal   
  • २०८३ श्रावण २४, आईतवार ०७:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP