• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा कांग्रेस नेतृत्वको प्यानलै बिजयी,अध्यक्षमा चौधरी

    • lumbinisanjal
    • २०८३ बैशाख १४, सोमबार १७:३५
    923
    SHARES
    प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा कांग्रेस नेतृत्वको प्यानलै बिजयी,अध्यक्षमा चौधरी

    बुटवल,१४ वैसाख । प्रगतिनगर सामुदायिक विद्युतसहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा नेपाली कांग्रेस नेतृत्वको प्यानलै बिजयी भएको छ । हिजो बैसाख १२ गते मतदान भएको थियो ।

    सम्पन्न निर्वाचनबाट अध्यक्षमा कृष्ण प्रसाद चौधरी, उपाध्यक्षमा नारायण शारु, सचिबमा लक्ष्मण भण्डारी, कोषाध्यक्षमा धर्म सिंह लामकाने मगर निर्वाचित भएका छन् ।

    यहाँ कांग्रेसको छुट्टै र एमाले–रास्वपाको छुट्टै प्यानल चुनावी मैदानमा उत्रेको प्रगतीनगर सामुदायिक बिधुत सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष जित बहादुर मल्लले लुम्बिनी सञ्जाललाई जानकारी दिए ।



    lumbinisanjal   
  • २०८३ बैशाख १४, सोमबार १७:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP