• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति भान्स इस्लामावाद पुगे

    • lumbinisanjal
    • २०८२ चैत्र २८, शनिबार १२:१५
    1.1K
    SHARES
    इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति भान्स इस्लामावाद पुगे

    बुटवल ,२८ चैत । अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँगको वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । भान्स भर्खरै इस्लामावाद पुगेको बीबीसीले जनाएको छ ।

    करिब डेढ महिनादेखि जारी अमेरिका–इरान युद्धको अन्त्यका लागि तय भएको वार्ताका लागि भान्स इस्लामावाद पुगेका हुन् । त्यसअघि अन्य अमेरिकी विशेषदूत इस्लामावाद पुगेका थिए ।

    वार्तामा इरानका विशेष प्रतिनिधिहरू सहभागिता हुने जनाइएको छ । आजदेखि सुरु हुने वार्ता कहिलेसम्म चल्छ भन्ने निश्चित नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । एजेन्सी



    lumbinisanjal   
  • २०८२ चैत्र २८, शनिबार १२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP