• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    १२ कक्षाको परीक्षा तालिका सार्वजनिक, १५ मिनेट ढिलो पुगेमा परीक्षामा सहभागी नगराइने

    • lumbinisanjal
    • २०८१ फाल्गुन ११, आईतवार ०३:५२
    2.4K
    SHARES
    १२ कक्षाको परीक्षा तालिका सार्वजनिक, १५ मिनेट ढिलो पुगेमा परीक्षामा सहभागी नगराइने

    काठमाडौं, ११ फाल्गुन । -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
    साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा तालिका अनुसार वैशाख ११ देखि परीक्षा सुरु हुनेछ ।

    पहिलो दिन अनिवार्य नियमित तर्फको अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डले जनाएको छ । परीक्षा वैशाख २२ सम्म चल्नेछ ।

    परीक्षा सुरु हुनु भन्दा घण्टा उपस्थित हुनु पर्ने र परीक्षा सुरु भएको १५ मिनेट पछि उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले नीति लिएको छ ।

    तल्लो लिंक क्लिक गरी हेर्नुहोस् नतिजा :

    Notices-202502131503464622



    lumbinisanjal   
  • २०८१ फाल्गुन ११, आईतवार ०३:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP