• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रमेश लेखक पक्राउ

    • lumbinisanjal
    • २०८२ चैत्र १४, शनिबार ०६:११
    871
    SHARES
    रमेश लेखक पक्राउ

    बुटवल , १४ चैत ।  पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

    सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो। उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो।



    lumbinisanjal   
  • २०८२ चैत्र १४, शनिबार ०६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP