• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तराईमा हुस्सु–कुहिरो, पहाडमा हल्का वर्षा र हिमपातको सम्भावना

    • lumbinisanjal
    • २०८२ पुष १४, सोमबार ०९:४०
    1.4K
    SHARES
    तराईमा हुस्सु–कुहिरो, पहाडमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ,१४ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्नेछ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईमा हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्ने महाशाखाले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ पुष १४, सोमबार ०९:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP