• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

    • lumbinisanjal
    • २०८२ कार्तिक १२, बुधबार ०९:३१
    2.1K
    SHARES
    सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

    काठमाडौं,१२ कार्तिक । सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा दुर्घटना भएको हो ।

    हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । उद्धारका लागि गएको हेलिकप्टरमा अरु कोही यात्रु सवार थिएनन्।

    दुर्घटनाबारेको विवरण

    कम्पनी : अल्टिच्युड एयर
    विमान : ९एन–एएमएस
    क्याप्टेन : विवेक खड्का
    सेक्टर : लुक्ला–लोबुचे (उद्धार उडानका लागि गएको)
    समय : लुक्लाबाट उडान ०७:४३
    अपडेट : पाइलट सुरक्षित, हेलिकप्टरमा कुनै यात्रु थिएनन् ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १२, बुधबार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP