• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    सुनको भाउ उकासियो , कतिमा हुँदै छ कारोवार ?

    • lumbinisanjal
    • २०८२ माघ ५, सोमबार १२:२९
    1.2K
    SHARES
    सुनको भाउ उकासियो , कतिमा हुँदै छ कारोवार ?

    बुटवल ,०५ माघ । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ ।

    सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८२ माघ ५, सोमबार १२:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP