• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको भाउ फेरि ३ लाख नाघ्यो

    • lumbinisanjal
    • २०८३ बैशाख ६, आईतवार १२:३२
    598
    SHARES
    सुनको भाउ फेरि ३ लाख नाघ्यो

    काठमाडौँ,६ बैशाख । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।

    यो अघिल्लो (शुक्रबार) कारोबारको तुलनामा १ हजार २०० रुपैयाँको वृद्धि हो। यसअघि शुक्रबार सुन तोलामा २ लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

    चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ६, आईतवार १२:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP