• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य घट्यो

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार ११:२५
    3.4K
    SHARES
    सुनको मूल्य घट्यो

     बुटवल ,९ कार्तिक । नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिरावट आएको छ । आइतबार सुन प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ ।

    आज चाँदीको मूल्य पाँच रुपैयाँ घटढेर तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार ११:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP