• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

    • lumbinisanjal
    • २०८२ चैत्र १८, बुधबार ०९:२१
    546
    SHARES
    कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

    काठमाडौँ,१८ चैत । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल गर्ने बुझिएको छ ।

    केन्द्रीय अनुशासन समितिका सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि सूचनामार्फ अनुरोध गरिएको छ ।

     



    lumbinisanjal   
  • २०८२ चैत्र १८, बुधबार ०९:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP