• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

    • lumbinisanjal
    • २०८२ चैत्र १२, बिहीबार १७:२८
    1.6K
    SHARES
    बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

    काठमाडौं,१२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता बनेका छन् ।

    सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठकमा संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए ।

    त्यसपछि केन्द्रीय समितिले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा पक्का गर्दै दलको नेतामा सर्वसम्मत स्वीकारेको हो ।

    यससँगै अब रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको तयारी हुँदैछ। उक्त संयुक्त बैठकले बालेन्द्रलाई संसदीय दलको नेतामा चयन गरेपछि शुक्रबार प्रधानमन्त्रीको शपथ लिनेछन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र १२, बिहीबार १७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP