• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेश सभाको बैठक आउँदो वैशाख ३१ लागि आह्वान

    • lumbinisanjal
    • २०८२ बैशाख २७, शनिबार १५:१५
    3.6K
    SHARES
    लुम्बिनी प्रदेश सभाको बैठक आउँदो वैशाख ३१ लागि आह्वान

    काठमाडौं ,  २७ बैशाख । लुम्बिनी प्रदेश सभाको बैठक यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

    प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको थियो ।

    सरकारको सिफारिशअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको बैठक आह्वान गर्नु भएको हो ।



    lumbinisanjal   
  • २०८२ बैशाख २७, शनिबार १५:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP