• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    पौडी पोखरीमा डुबेर एकजनाको मृत्यु, आठजना पक्राउ

    • lumbinisanjal
    • २०८२ जेष्ठ ७, बुधबार ०९:५१
    2.6K
    SHARES
    पौडी पोखरीमा डुबेर एकजनाको मृत्यु, आठजना पक्राउ

    चितवन ,७ जेठ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।

    साथीहरूसँग पौडी खेल्न गएका उनलाई डुबेको भेटेपछि उनका आठजना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस



    lumbinisanjal   
  • २०८२ जेष्ठ ७, बुधबार ०९:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP