• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १६:२६
    3.8K
    SHARES
    शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

    बुटवल , ६ जेठ  । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले अध्यक्ष चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेकाे हो ।

    उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ अनुमतिपछि पक्राउ गरिएको रूपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रीले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १६:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP