• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलको अध्यक्षमा पुनः लाकौल

    • lumbinisanjal
    • २०८२ बैशाख २०, शनिबार २०:३५
    3.4K
    SHARES
    सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलको अध्यक्षमा पुनः लाकौल

    बुटवल , २० बैशाख । बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः निर्मल प्रसाद लाकौल निर्वाचित हुनु भएको छ । शनिबार भएको क्याम्पस सभा (अधिवेशन)ले उहाँलाई पुन: सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

    क्याम्पस सभाले लाकौलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरिएको पूर्व क्याम्पस प्रमुख तथा निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो ।  शिक्षा क्षेत्रमा लामो समय सक्रीय लाकौल मिजासिला र फरासिला स्वभावका हुनुहुन्छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २०, शनिबार २०:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP