• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ पाथिभरादेवीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल २०८१ चैत २० गते बुधवार

    • lumbinisanjal
    • २०८१ चैत्र २०, बुधबार ०२:१८
    2.7K
    SHARES
    ॐ पाथिभरादेवीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल २०८१ चैत २० गते बुधवार

    मेष: तपाईंका लागिष् दिन शुभ छ, धन लाभ, सुख–शान्ति, आत्मसन्तुष्टि हुने देखिन्छ ।

    वृष: अन्न लाभ, उत्तम भोजन, कार्य सफल, उपहार प्राप्तिको सम्भावना छ ।

    मिथुन: दिन शुभ देखिँदैन । धन नाश, रोगव्याधि, अनावश्यक खर्च, वादविवाद होला ।

    कर्कट: दिन बलवान् छ । विविध लाभ, प्रसन्नता, पैसा प्राप्तिको सम्भावना छ ।

    सिंह:कार्य सिद्धि, सुख–शान्ति, वस्तु वा सेवा प्राप्ति, निरोगिताले मन प्रफुल्ल होला ।

    कन्या: दिन शुभ छ । राज्यबाट लाभ, शुभ यात्रा, यश, मान–प्रतिष्ठा बढ्ने सम्भावना छ ।

    तुला: दिन त्यति राम्रो छैन, रोग, कष्ट, धन हानि स्वास्थ्य बाधा, कार्य बाधा होला ।

    वृश्चिक: शुभ समयले धन लाभ, प्रेम सम्बन्धमा प्रगाढता, समस्या समाधान हुनेछ ।

    धनु: सानै प्रयासमा आर्थिक लाभ, विजय, पारिवारिक सुख–शान्ति हुने देखिन्छ ।

    मकर: दिन शुभ छ, कर्म गर्नुस्, कार्य सिद्धि, सन्तान–सुख, धन प्राप्ति हुने देखिन्छ ।

    कुम्भ: समय शुभ छैन, पाचनमा समस्या, दिनचर्या अस्तव्यस्त, अनिद्रा, दौडधूप होला ।

    मीन: शुभ समयले आर्थिक लाभ, पराक्रम, उन्नति, मान–प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र २०, बुधबार ०२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP