• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    संस्थागत बदनाम गराउन झुठो प्रचार गरियो : अध्यक्ष वस्याल

    • lumbinisanjal
    • २०८१ चैत्र ६, बुधबार ०६:२१
    2.8K
    SHARES
    संस्थागत बदनाम गराउन झुठो प्रचार गरियो : अध्यक्ष वस्याल

    बुटवल , ०६ चैत । शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्यालले अनर्गल प्रचार गर्न अनेक प्रपन्च रचिएको बताएका छन । यज्ञोदय दुधनाथ थारु क्याम्पसमा स्ववियु चलिरहेको अवस्थामा आफू गाउँपालिका अध्यक्षको हैसियतले अभिभावकिय भुमिकामा क्याम्पस परिसर पुगेको प्रती केही राजनीतिक संगठनले चरित्र हत्या गर्ने उदेश्यले गलत र भ्रामक प्रचार गरेको बताएका छन् ।

    उनले म गाउँपालिका अध्यक्ष हो । गाउँपालिका अध्यक्ष भएपछी पदिय दायित्व निर्वाह गर्न स्थानिय क्याम्पसमा पुगेको हुँ र कुनै संगठनको प्रचार गर्न म त्यहाँ पुगेको होइन । उनले एक विज्ञप्ती जारी गर्दै गलत प्रचारप्रसार नगरिदिन आग्रह समेत गरेका छन् ।

    हेर्नुहोस विज्ञप्ती :



    lumbinisanjal   
  • २०८१ चैत्र ६, बुधबार ०६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP