• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ ,पाथिभरा माईको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल,चैत ०३ गते आईतवार

    • lumbinisanjal
    • २०८१ चैत्र ३, आईतवार ०२:५४
    2.9K
    SHARES
    ॐ ,पाथिभरा माईको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल,चैत ०३ गते आईतवार

    मेष: समय उत्तम छ । आर्थिक लाभ, खेलकुद–परीक्षामा विजय, कार्य सफल हुन सक्छ ।

    वृष: समय शुभ देखिँदेन । काममा असफलता, खर्च, पेटको समस्या, कष्ट हुन सक्छ ।

    मिथुन: दिन अनुकूल नभएकाले तनाव, अपच, दौडधूप, शोक–सन्तापको सम्भावना छ ।

    कर्कट: दिन उत्तम छ । आर्थिक लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।

    सिंह: चञ्चलता, धन नाश, व्यर्थमा खर्च, स्वास्थ्य समस्या आउन सक्छ । सजग रहनु बेस ।

    कन्या: समय बलवान् भएकाले सम्पत्ति, पुरस्कार, सम्मान प्राप्ति, मिष्ठान्न भोजन होला ।

    तुला: सतर्कता अपनाउनुहोला । स्वास्थ्य समस्या, विवाद, चोटपटकको सम्भावना देखिन्छ ।

    वृश्चिक: समय शुभ भएृकाले आर्थिक लाभ, खाद्यान्न प्राप्ति, उपहारादि वस्तु प्राप्ति होला ।

    धनु: समय उत्तम फलदायक छ । कार्य सफल, सुख–सन्तोष, पढाइ–लेखाइमा सफलता होला ।

    मकर: राजनीतिक भय, मान–सम्मानमा चोट, व्यर्थको यात्रा हुन सक्छ । सजग रहनु नै बेस ।

    कुम्भ: समय अनुकूल देखिँदैन । रोगव्याधिको भय, खर्च वृद्धि, काममा बाधा–व्यवधान हुन सक्छ ।

    मीन: शुभ समय भएकाले परीक्षा प्रतियोगितामा सफलता, धन लाभ हुने सम्भावना छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३, आईतवार ०२:५४
  • #rasifal chait 3

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP