• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘एक घर, एक श्रीमद्भगवद्गीता’ अभियान

    • lumbinisanjal
    • २०८२ कार्तिक १, शनिबार १२:०४
    1.5K
    SHARES
    ‘एक घर, एक श्रीमद्भगवद्गीता’ अभियान

    स्याङ्जा,१ कार्तिक । विश्व हिन्दू युवा संघ स्याङ्जाले ‘एक घर, एक गीता’ अभियानलाई तिव्रता दिएको छ ।

    संघले अर्जुन चौपारी गाउपालिका– ४ स्थित श्री जन माध्यामिक विद्यालयमा कक्षा ८ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई श्रीमद्भगवद्गीताको पुस्तक वितरण गरिएको हो ।

    गीताको पुस्तक वितरण कार्यक्रममा विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गीता र संस्थाको बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आत्मराम चापागाईं , विद्यालयका शिक्षक नारायण काफ्लेले संघले गरेका कार्यको प्रशंसा गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १, शनिबार १२:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP