• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    १०० रुपैयाँमाथिको सामानमा भन्सार लाउने सरकारको नीतिको महावीर पुनले गरे विरोध

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार १४:५०
    663
    SHARES
    १०० रुपैयाँमाथिको सामानमा भन्सार लाउने सरकारको नीतिको महावीर पुनले गरे विरोध

    बुटवल , ७ बैशाख । नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँमाथिको सामान आयातमा भन्सार शुल्क लगाउने नीतिविरुद्ध पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य महावीर पुनले विरोध जनाएका छन् ।

    पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘भारतबाट सामान ल्याउँदा १०० रुपैयाँभन्दा बढीको कुनै पनि सामान ल्याउँदा सिमानामा भन्सार तिर्नुपर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यवहारिक र अन्यायपूर्ण छ ।’

    पुनले सीमा क्षेत्रमा ‘शदियौँदेखि चल्दै आएको’ चलनमा भन्सार लगाउनु गतल भएको उल्लेख गरेका छन् ।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार १४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP