• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    काठमाडौंमा भूकम्पको धक्का महसुस

    • lumbinisanjal
    • २०८१ फाल्गुन २४, शनिबार ०९:२३
    1.6K
    SHARES
    काठमाडौंमा भूकम्पको धक्का महसुस

    काठमाडौं, २४ फाल्गुण । काठमाडौंमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

    दिउँसो दुई बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ ।

    यसअघि शनिबार बिहान म्याग्दी र बागलुङ केन्द्रबिन्दू भएर दुई वटा भूकम्प गएका थिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २४, शनिबार ०९:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP