• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बागलुङ कालिकाको दर्शन गर्दै हेर्नुहोस् मंसिर १३ गते शनिबारको राशिफल

    • lumbinisanjal
    • २०८२ मंसिर १३, शनिबार ०८:२१
    1.8K
    SHARES
    बागलुङ कालिकाको दर्शन गर्दै हेर्नुहोस् मंसिर १३ गते शनिबारको राशिफल

    मेष : पैसा, वस्तु वा सेवा प्राप्त हुन सक्छ । बेलुकीपख भने अस्वस्थताको सम्भावना छ ।

    वृष : दिन शुभ भएकाले कार्य सफलता, उपहारादि वस्तु प्राप्ति, धन लाभ हुने सम्भावना छ ।

    मिथुन : तपाईंका लागि दिन अनुकूल छ । राज्यबाट लाभ, यश वृद्धि, कार्य सिद्धि, सुख–सन्तोष होला ।

    कर्कट : स्वास्थ्यमा समस्या आउन सक्छ । बेलुकीपख भने तपाईंका लागि राज्यबाट लाभ हुने देखिन्छ ।

    सिंह :तपाईंलाई कुनै कुराको लाभ हुने देखिन्छ । तर बेलुकीपख भने अस्वस्थताको सम्भावना छ ।

    कन्या : समय शुभ छ । आर्थिक लाभ, विजय, जीवनसाथीसँग आत्मीयता वृद्धि हुने देखिन्छ ।

    तुला : समय शुभ भएकाले कार्य सिद्धि, धन प्राप्ति, सन्तोष, समस्या समाधान हुने देखिन्छ ।

    वृश्चिक : शुरुमा समस्यामा अल्झिनुपर्ने हुन सक्छ । तर बेलुकीपख कार्य सिद्धि, सन्तान–सुख होला ।

    धनु : विविध कुराको लाभ, प्रसन्नता होला । बेलुका भने दौडधूप, पेट गडबड हुन सक्छ ।

    मकर : समय उत्तम फलदायक छ । धन लाभ, सन्तुष्टि, आर्थिक लाभ, पराक्रम, सम्मान हुन सक्छ ।

    कुम्भ : समय शुभ भएकाले मिष्ठान्न भोजन, कार्य सफल, सुख–सन्तोष, धन लाभ हुने देखिन्छ ।

    मीन : शुरुमा नोक्सानी, अस्वस्थता हुन सक्छ । बेलुकीपख सफलता, उपहारादि वस्तु प्राप्ति होला ।



    lumbinisanjal   
  • २०८२ मंसिर १३, शनिबार ०८:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP