• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस् मंसिर १० गते बुधबार,यस्तो छ तपाईंको राशिफल

    • lumbinisanjal
    • २०८२ मंसिर १०, बुधबार ०७:२८
    1.2K
    SHARES
    ॐ हेर्नुहोस् मंसिर १० गते बुधबार,यस्तो छ तपाईंको राशिफल

    मेष : दिन शुभ छ । शारीरिक सुखको अनुभूति, गरेका काम सफल, स्वास्थ्य लाभ होला ।

    वृष : राजनीतिमा सफलता, पुरस्कृत–सम्मानित, सुखानुभूति हुने सम्भावना देखिन्छ ।

    मिथुन : समय अनुकूल नहुँदा स्वास्थ्य खराबी, धन क्षति, बाधा–व्यवधान आउन सक्छ ।

    कर्कट : तपाईंका लागि समय शुभ छ । धन लाभ, व्यक्तित्व विकास, कार्य पूर्णता हुन सक्छ ।

    सिंह : दिन बलवान् छ । पैसा प्राप्ति, परीक्षा, खेलकुद आदिमा विजय, सम्मान हुन सक्छ ।

    कन्या : तपाईंले आँटेका कार्य सफल, आर्थिक लाभ, बौद्धिक क्षमतामा वृद्धि हुने देखिन्छ ।

    तुला : सजग रहनुस् । पाचन समस्या, आलस्यता, के गर्ने के नगर्ने अवस्था आउन सक्छ ।

    वृश्चिक : सभय शुभ भएकाले द्रव्य लाभ, मान वृद्धि, व्यापारिक सफलता, ज्ञान वृद्धि होला ।

    धनु : दिन अनुकूल भएकाले आर्थिक लाभ, सुख, सन्तुष्टि, व्यवसायबाट लाभ हुन सक्छ ।

    मकर : सानै प्रयासमा धन लाभ, पुरस्कार–सम्मान प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

    कुम्भ : समय अनुकूल छैन । आर्थिक अभाव, चोटपटकको भय, धोका हुने सम्भावना छ ।

    मीन : कर्तव्य गर्नुस् । आर्थिक लाभ, मिष्ठान्न भोजन, साथीभाइबाट प्रसन्नता होला ।



    lumbinisanjal   
  • २०८२ मंसिर १०, बुधबार ०७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP