• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पशुपतिनाथ मन्दिरको दर्शन गर्दै हेर्नुहोस कार्तिक २५ गते मंगलबारको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक २५, मंगलवार ०८:२३
    2.1K
    SHARES
    पशुपतिनाथ मन्दिरको दर्शन गर्दै हेर्नुहोस कार्तिक २५ गते मंगलबारको राशिफल

    मेष : सजग रहनुहोला । साथीभाइ, इष्टमित्रमा विवाद, निरर्थक दौडधूपको सम्भावना देखिन्छ ।

    वृष : दिन शुभ फलदायक छ । पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता हुने देखिन्छ ।

    मिथुन : दिन सन्तोषजनक देखिँदैन । धन नाश, अस्थिरता, आँखामा समस्या नहोला भन्न सकिन्न ।

    कर्कट : तपाईंको दिन बलियो छ । उपहारादि वस्तु प्राप्ति, बोली बिक्ने, कार्य सफल हुने देखिन्छ ।

    सिंह : साथीभाइसँग विवाद, धन हानि, चोटपटकको सम्भावना भएकाले सजगता अपनाउनु बेस ।

    कन्या : दिन बलवान् छ । साथीभाइबाट सहयोग, पारिवारिक सुख, मीठो भोजन प्राप्ति होला ।

    तुला : सानै परिश्रममा उपहारादि वस्तु प्राप्ति, कार्य सफल, शारीरिक स्वस्थता हुने देखिन्छ ।

    वृश्चिक : राजनीतिज्ञबाट डर, व्यर्थको यात्रा, पेसा–व्यवसायमा बाधा हुने सम्भावना छ ।

    धनु : बिरामी, आर्थिक नोक्सानी, शारीरिक कष्ट नहोला भन्न सकिन्न । सावधान रहनु नै बेस ।

    मकर : दिन उत्तम छ । धन लाभ, मान–सम्मान, सवारीसाधनको उपयोगमा पहुँच हुने देखिन्छ ।

    कुम्भ : आर्थिक लाभ, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुने हुँदा मन प्रफुल्लित होला ।

    मीन : समय उपयुक्त देखिँदैन । काममा व्यवधान, सन्तानबाट कष्ट, वायुजन्य रोगको भय हुन सक्छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २५, मंगलवार ०८:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP