• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पशुपतिनाथको दर्शन गर्दै हेर्नुहोस कार्तिक ११ गते मंगलबारको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक ११, मंगलवार ०७:४०
    2.2K
    SHARES
    पशुपतिनाथको दर्शन गर्दै हेर्नुहोस कार्तिक ११ गते मंगलबारको राशिफल

    मेष : समय शुभ भएकाले राजनीतिमा सफलता, मान–सम्मान, फलदायी यात्रा हुन सक्छ ।

    वृष : दिन अनुकूल नहुँदा रोगव्याधि, बाधा–व्यवधान, आर्थिक समस्या हुन सक्ने देखिन्छ ।

    मिथुन : समय शुभ छ । धन प्राप्ति, विपरीतलिंगीबाट सहयोग, शुभ यात्रा हुन सक्छ ।

    कर्कट : दिन उत्तम फलदायक छ । धन लाभ, खेलकुद–परीक्षामा विजय, सुख–सन्तोष होला ।

    सिंह : समय अनुकूल छ । काममा सफलता, आर्थिक लाभ, सुख–सन्तोष, स्फूर्ति होला ।

    कन्या : सजग रहनु बेस । अपच, विनाकाममा दौडधूप, अल्झन आइलाग्ने सम्भावना छ ।

    तुला : तपाईंका लागि दिन शुभ छ । आर्थिक उन्नति, पराक्रम, वस्तु वा सेवा प्राप्ति हुन सक्छ ।

    वृश्चिक : दिन शुभ भएकाले बौद्धिकता वृद्धि, कूटनीतिमा सफलता, धन लाभ हुने देखिन्छ ।

    धनु : मिष्ठान्न भोजन, व्यवसायबाट आम्दानी, गरेका कार्य सफल नहोला भन्न सकिन्न ।

    मकर : धन हानि, स्वास्थ्य समस्या, नैराश्यता हुन सक्ने हुँदा सजगता अपनाउनु बेस होला ।

    कुम्भ : तपाईंका लागि दिन शुभ छ । सम्पत्ति–खाद्यान्न प्राप्ति, आर्थिक लाभ हुने देखिन्छ ।

    मीन : सानै प्रयासमा काममा सफलता, हर्षोल्लास, नवीन कार्यमा जोश सृजना हुने देखिन्छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ११, मंगलवार ०७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP