• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ , पाथिभरादेवीको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल : चैत ११ सोमबार

    • lumbinisanjal
    • २०८१ चैत्र ११, सोमबार ०२:३७
    2.8K
    SHARES
    ॐ , पाथिभरादेवीको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल : चैत ११ सोमबार

    मेष: सतर्क रहनुहोला । प्रतिष्ठामा आघात, राज्यबाट भय, धन हानि हुन सक्छ ।

    वृष: खर्च, रोगको भय, काममा बाधा–व्यवधान आउन सक्छ । सजग हुनु बेस ।

    मिथुन: तपाईंका लागि समय उत्तम छ । धन प्राप्ति, इज्जत वृद्धि हुने देखिन्छ ।

    कर्कट: दिन बलवान् भएकाले लाभ, शत्रु विजय, कार्य सफल, हर्ष, उल्लास होला ।

    सिंह: समय अनुकूल नहुँदा पेटजन्य रोगको भय, काममा अवरोध, तनाव हुन सक्छ ।

    कन्या: झैझगडा, खानपानबाट पेट गडबड, मानसिक अशान्ति नहोला भन्न सकिन्न ।

    तुला: दिन शुभ भएकाले लाभ, कार्य सफल, प्रतिष्ठामा वृद्धि पुरस्कारको सम्भावना छ ।

    वृश्चिक: समय अनुकूल देखिँदैन । व्यर्थमा खर्च, नोक्सानी, तनाव, अस्वस्थता हुन सक्छ ।

    धनु: शुभ समयले गर्दा आर्थिक लाभ, प्रसन्नता, कोसेली प्राप्तिको सम्भावना छ ।

    मकर: सतर्कता अपनाउनुपर्ला । स्वास्थ्य समस्या, निरर्थक खर्च, विवादमा फस्न सकिन्छ ।

    कुम्भ: दिन शुभ छ । आम्दानी वृद्धि, मिष्ठान्न भोजन, सुख–सन्तोष, कार्य सफल होला ।

    मीन: शारीरिक स्फूर्ति, साथीभाइसँग भेटघाट, हर्षोल्लास, कार्य सफल हुने देखिन्छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र ११, सोमबार ०२:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP