• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस् , फाल्गुन १८ गते आइतबारको राशिफल ।

    • lumbinisanjal
    • २०८१ फाल्गुन १८, आईतवार ०२:५०
    3.2K
    SHARES
    ॐ हेर्नुहोस् , फाल्गुन १८ गते आइतबारको राशिफल ।

    मेष: समय प्रतिकूल भएकाले आर्थिक नोक्सानी, चोटपटकको भय, निरर्थक खर्च हुन सक्छ ।

    वृष: तपाईंका लागि समय उत्तम छ । द्रव्य लाभ, उत्तम भोजन, पारिवारिक सुख हुने देखिन्छ ।

    मिथुन: सानै प्रयासमा सुख–सन्तोष, कार्य सफल, शारीरिक स्वस्थता, मन प्रफुल्लित होला ।

    कर्कट: दिन बलवान् छ । राज्यबाट लाभ, प्रतिष्ठामा वृद्धि, व्यापारिक लाभ, यश वृद्धि हुन सक्छ ।

    सिंह: दिन अनुकूल नहुँदा रोगव्याधिको भय, आर्थिक नोक्सानी, बाधा–व्यवधान हुन सक्छ ।

    कन्या: समय शुभ छ । धन आर्जन, अधुरा कार्य पूरा, मान–सम्मान, समस्याको समाधान होला ।

    तुला: शुभ समयको आगमन भएकाले द्रव्य लाभ, परीक्षा प्रतियोगितामा विजय हुने देखिन्छ ।

    वृश्चिक: दिन उत्तम फलदायक छ । धन प्राप्ति, सुख–सन्तोष, गरेका कार्य सफल, सन्तुष्टि होला ।

    धनु: पेटमा गडबडी हुन सक्छ । दौडधूप, विवाद हुन सक्ने भएकाले सजग रहनु बेस हुन्छ ।

    मकर: समय शुभ भएकाले द्रव्य लाभ, सम्मानित हुने अवसर, जागिर–व्यापारमा सफलता होला ।

    कुम्भ: दिन बलवान् छ । आर्थिक लाभ, शुभ खबर, मित्रजनबाट सहयोग, आत्मसन्तुष्टि हुने देखिन्छ ।

    मीन: तपाईंका लागि समय शुभ छ । खाद्यान्न, उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुन सक्छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १८, आईतवार ०२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP