• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    नेवीसंघ लुम्बिनी बाणिज्य क्याम्पसको अध्यक्षमा श्रेष्ठ

    • lumbinisanjal
    • २०८१ माघ १५, मंगलवार १७:३६
    2.8K
    SHARES
    नेवीसंघ लुम्बिनी बाणिज्य क्याम्पसको अध्यक्षमा श्रेष्ठ

    बुटवल माघ १५ । नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पसको १२ औ अधिबेशन सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस उप-सभापति ओम हरि आचार्यको सभापतित्व नेपाल विद्यार्थी संघ केन्द्रीय प्रतिनिधि तथा केन्द्रिय सदस्य अशोक गौतमको प्रमुख आतिथ्यता जिल्ला कोषाध्यक्ष रोसन थापा, नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस उप-सभापति ऋिषि पन्थीको आतिथ्यतामा सम्पन्न १२ औं अधिबेशन बाट सभापति सिद्धार्थ श्रेष्ठको नेतृत्वमा ५१ सदस्य कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ ।

    पाल्पामा जन्म भएका शिद्धार्थ लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन । उनलाई बाणिज्य क्याम्पसका समस्त विद्यार्थीहरुले रुचाउने गर्दछन । उनी नेपाली कांग्रेसका लुम्बिनी प्रदेश प्रतिनिधि समेत हुन् ।



    lumbinisanjal   
  • २०८१ माघ १५, मंगलवार १७:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP