• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    • lumbinisanjal
    • २०८२ चैत्र १६, सोमबार ००:००
    1.9K
    SHARES
    लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    काठमाडौँ ,१६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले रेखा शर्मालाई केहीबेर अघि धुम्बराहीबाट नियन्त्रणमा लिएको हो। पक्राउ पश्चात उनलाई आवश्यक अनुसन्धानका लागि न्यायिक प्रक्रिया अगाडि बढाइँदैछ।

    तत्कालिन समयमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा १५ वर्षीया बालिकालाई घरेलु कामदारको रूपमा राखेर हिंसा गरेको आरोपमा सांसद शर्माविरुद्ध कारबाही नगरेको भन्दै बालेनले सामाजिक सञ्जालमा कडा आलोचना गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ चैत्र १६, सोमबार ००:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP