• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

    • lumbinisanjal
    • २०८२ पुष १४, सोमबार ०९:२४
    1.1K
    SHARES
    कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

    काठमाडौं ,१४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।

    हिजो आइतबार पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बसेको बैठकमा महाधिवेशन र निर्वाचनबारे छलफल भएको थियो । उक्त बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको थियो ।



    lumbinisanjal   
  • २०८२ पुष १४, सोमबार ०९:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP