• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    • lumbinisanjal
    • २०८२ आश्विन २२, बुधबार १४:०४
    2.4K
    SHARES
    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    नुवाकोट,२३ असोज । आफ्नै श्रीमती ४९ वर्षीया सविना तामाङको हत्या गरेको अभियोगमा शिवपुरी गाउँपालिका-७ सुनखानी ठुलापाटा बस्ने ५० वर्षीय जितमान तामाङलाई मंगलबारस राति प्रहरीले पक्राउ गरेको छ ।

    जितमानले घरायसी विवादको क्रममा खुकुरी प्रहार गरी सविनाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     



    lumbinisanjal   
  • २०८२ आश्विन २२, बुधबार १४:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP