• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    • lumbinisanjal
    • २०८१ चैत्र ४, सोमबार ०५:४४
    2.3K
    SHARES
    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं, ०४ चैत । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

    बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, चैत १५ गते समाजवादी मोर्चाले गर्ने वृहत र्‍यालीलाई सफल बनाउने कार्ययोजना लगायत विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको ज्वालाले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८१ चैत्र ४, सोमबार ०५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP