• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    स्ववियु : नेविसंघ शहिद नारायण पोखरेल क्याम्पसले टुंगायो उम्मेदवार, सभापतिमा मौसम

    • lumbinisanjal
    • २०८१ फाल्गुन २५, आईतवार ०८:०३
    3.3K
    SHARES
    स्ववियु : नेविसंघ शहिद नारायण पोखरेल क्याम्पसले टुंगायो उम्मेदवार, सभापतिमा मौसम

    बुटवल , २५ फाल्गुण । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको नेपाल विद्यार्थी संघले आगामी चैत्र ५ मा हुन लागेको क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतीमा मौसम थापा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आगामी चैत्र ५ गते हुने स्ववियुको निर्वाचनमा सहिद नारायण पोखरेल क्याम्पसमा नेविसंघबाट सभापतिमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । विद्यार्थी राजनीतिमा सक्रिय मौसमले स्ववियुमा उत्कृष्ट कार्यसम्पादन गरेको नेविसंघका जिल्ला सचीव मनोज बेलबासेले जानकारी दिए । नेविसंघका जिल्ला सभापति सन्दिप पाण्डेका अनुसार मौसमलाई सभापतीमा उम्मेदवार बनाउने निर्णय गरेको लुम्बिनीसञ्जाललाई बताए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २५, आईतवार ०८:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP