• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै

    • lumbinisanjal
    • २०८१ फाल्गुन २५, आईतवार ०५:०९
    2.7K
    SHARES
    कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै

    काठमाडौं, २५ फाल्गुन । नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दैछ । अभियानको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा दिउँसो १ बजे उद्‌घाटन हुनेछ ।

    महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको विशिष्ट उपस्थितिमा सञ्चालन हुने अभियानमा ‘अब रोजगारका कुरा गरौँ’ विषयमा गोलमेच छलफल गर्ने कार्यक्रम छ ।

     



    lumbinisanjal   
  • २०८१ फाल्गुन २५, आईतवार ०५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP