• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    यी ५ सडक आज बेलुकादेखि रातको समयमा बन्द हुने

    • lumbinisanjal
    • २०८३ आश्विन ८, बिहीबार १५:५०
    312
    SHARES
    यी ५ सडक आज बेलुकादेखि रातको समयमा बन्द हुने

    बुटवल। वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै दाङ जिल्ला अन्तर्गत पर्ने पाँचवटा सडकखण्ड रातिको समयमा बन्द गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय दाङले बिहीबार सूचना प्रकाशित गरी आज (असोज ८ गते) देखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विभिन्न सडक खण्ड बन्द रहने जनाएको छ।

    यी हुन् बन्द गरिएका सडक खण्ड
    १) राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडक खण्ड।२) भालुवाङदेखि चकचके (प्यूठान) सडक खण्डको भालुबाङ देखि गनाहा खोलासम्म।
    ३) सहिद मार्ग अन्तर्गत घोराही–होलेरी सडक खण्ड।
    ४) घोराही–मुर्कुटी सडक खण्ड।
    ५) तुलसीपुर–सुर्खेत सडक खण्ड अन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म।



    lumbinisanjal   
  • २०८३ आश्विन ८, बिहीबार १५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP